Preface
Read
+
Publisher
Nainoia, Inc.
PO Box 462, Bellefonte, PA 16823
(814) 470-8028
Nainoia Inc, Publisher
LinkedIn/NAINOIA-INC
Third Party Publisher Resources
Request Custom Formatted Verses
Please contact us below
Submit your proposed corrections
I understand that the Aionian Bible republishes public domain and Creative Commons Bible texts and that volunteers may be needed to present the original text accurately. I also understand that apocryphal text is removed and most variant verse numbering is mapped to the English standard. I have entered my corrections under the verse(s) below. Proposed corrections to the Nepali Bible, 1-Chronicles Chapter 8 https://www.AionianBible.org/Bibles/Nepali---Nepali-Bible/1-Chronicles/8 1) बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह, 2) नोहा र रफाका थिए । 3) बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, 4) अबीशू, नामान, अहोह, 5) गेरा, शपूपान र हुराम थिएन । 6) एहूदका सन्तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए: 7) नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्याएका थिए । तिनी उज्जा र अहीहूदका पिता थिए । 8) आफ्ना पत्नीहरू हुशीम र बारासित सम्बन्ध-बिच्छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने । 9) सहरेम आफ्नी पत्नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्काम, 10) यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए । 11) तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्पालका पिता भइसकेका थिए । 12) एल्पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) । 13) बरीआ र शेमा पनि त्यहाँ थिए । तिनीहरू गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए । 14) बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत, 15) जबदियाह, आराद, एदेर, 16) मिखाएल, यिश्पा र योहा बरीआका छोराहरू थिए । 17) एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्लाम, हिज्की, हेबेर, 18) यिश्मरै, यिज्लीअ, र योबाब थिए । 19) शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्दी, 20) एलीएनै, सिल्लतै, एलीएल, 21) अदायाह, बरायाह र शिम्रात थिए । 22) शाशकका छोराहरू यि नै थिएः यिश्पान, एबेर, एलीएल, 23) अब्दोन, जिक्री, हानान, 24) हनन्याह, एलाम, अन्तोतियाह, 25) यिपदिया र पनूएल । 26) यरोहामका छोराहरू यि नै थिएः शम्शरै, सहर्याह, अतल्याह, 27) यारेश्याह, एलिया र जिक्री । 28) यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्नेहरूका मुख्य मानिसहरू थिए । 29) गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्थे, तिनकी पत्नीको नाउँ माका थियो । 30) तिनका जेठा छोरा अब्दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब, 31) गदोर, अहियो, र जेकेर, थिए । 32) यीएलका अर्का छोरा मिक्लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिक बस्थे । 33) नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्कीशूअ, अबीनादाब र एश्बालका पिता थिए । 34) जोनाथनका छोरा मरीब्बाल थिए । मरीब्बाल मीकाका पिता थिए । 35) मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए । 36) आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए । 37) मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए । 38) आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए । 39) तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्छा एलीपेलेत थिए । 40) ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्यामीनका सन्तानहरू थिए । Additional comments?
Refresh Captcha
The world's first Holy Bible un-translation!