< भजनसंग्रह 87 >

1 उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।
Psalm i pieśń dla synów Korego. Jego fundament jest na świętych górach.
2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।
PAN miłuje bramy Syjonu bardziej niż wszystkie przybytki Jakuba.
3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला
Chwalebne [rzeczy] mówi się o tobie, o miasto Boże. (Sela)
4 “मेरा अनुसरण गर्नेहरूलाई म राहाब र बेबिलिन उल्लेख गर्छु । हेर, कूशसँगै पलिश्ति र टुरोस छन्, र भन्‍नेछन् 'यो त्यहाँ जन्मियो' ।”
Wspomnę Rahab i Babilon wśród tych, którzy mnie znają; oto Filistea i Tyr, i Etiopia: Ten się tam urodził.
5 सियोनको बारेमा यसो भनिनेछ, “यिमध्‍ये हरेक त्‍यहाँ जन्मेका थियो । अनि सर्वोच्‍चले नै त्यसलाई स्थापित गर्नुहुनेछ ।”
O Syjonie też będą mówić: Ten i tamten urodził się w nim; a sam Najwyższy go utwierdzi.
6 परमप्रभुले जातिहरूका जनगणनाका पुस्तकमा लेख्‍नुहुन्छ, “यो त्‍यहाँ जन्मेको थियो ।” सेला
PAN wyliczy, spisując narody: Ten się tam urodził. (Sela)
7 त्यसैले पनि गायकहरू र नाच्‍नेहरूले पनि मिलेर भन्‍छन्, “मेरा सबै मूलहरू तँमा छन् ।”
I pląsając, będą śpiewać: [W tobie] są wszystkie me źródła.

< भजनसंग्रह 87 >