< 歴代誌Ⅰ 1 >

1 アダム、セツ、エノス、
आदम, शेत, एनोश,
2 ケナン、マハラレル、ヤレド、
केनान, महलालेल, येरेद,
3 エノク、メトセラ、ラメク、
हनोक, मतूशेलह, लेमेक ।
4 ノア、セム、ハム、ヤペテ。
नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
5 ヤペテの子らはゴメル、マゴグ、マダイ、ヤワン、トバル、メセク、テラス。
येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
6 ゴメルの子らはアシケナズ、デパテ、トガルマ。
गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
7 ヤワンの子らはエリシャ、タルシシ、キッテム、ロダニム。
यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
8 ハムの子らはクシ、エジプト、プテ、カナン。
हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
9 クシの子らはセバ、ハビラ、サブタ、ラアマ、サブテカ。ラアマの子らはシバとデダン。
कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
10 クシはニムロデを生んだ。ニムロデは初めて世の権力ある者となった。
कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
11 エジプトはルデびと、アナムびと、レハブびと、ナフトびと、
मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,
12 パテロスびと、カスルびと、カフトルびとを生んだ。カフトルびとからペリシテびとが出た。
पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
13 カナンは長子シドンとヘテを生んだ。
कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
14 またエブスびと、アモリびと、ギルガシびと、
तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
15 ヒビびと、アルキびと、セニびと、
हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,
16 アルワデびと、ゼマリびと、ハマテびとを生んだ。
अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
17 セムの子らはエラム、アシュル、アルパクサデ、ルデ、アラム、ウズ、ホル、ゲテル、メセクである。
शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
18 アルパクサデはシラを生み、シラはエベルを生んだ。
अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
19 エベルにふたりの子が生れた。ひとりの名はペレグ彼の代に地の民が散り分れたからであるその弟の名はヨクタンといった。
एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
20 ヨクタンはアルモダデ、シャレフ、ハザル・マウテ、エラ、
योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,
21 ハドラム、ウザル、デクラ、
हदोरम, ऊजाल, दिक्‍ला,
22 エバル、アビマエル、シバ、
ओबाल, अबमाएल, शेबा,
23 オフル、ハビラ、ヨバブを生んだ。これらはみなヨクタンの子である。
ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
24 セム、アルパクサデ、シラ、
शेम, अर्पक्षद, शेलह,
25 エベル、ペレグ、リウ、
एबेर, पेलेग, रऊ,
26 セルグ、ナホル、テラ、
सरूग, नाहोर, तेरह,
27 アブラムすなわちアブラハムである。
अब्राम जो अब्राहाम थिए ।
28 アブラハムの子らはイサクとイシマエルである。
अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।
29 彼らの子孫は次のとおりである。イシマエルの長子はネバヨテ、次はケダル、アデビエル、ミブサム、
तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम,
30 ミシマ、ドマ、マッサ、ハダデ、テマ、
मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,
31 エトル、ネフシ、ケデマ。これらはイシマエルの子孫である。
यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।
32 アブラハムのそばめケトラの子孫は次のとおりである。彼女はジムラン、ヨクシャン、メダン、ミデアン、イシバク、シュワを産んだ。ヨクシャンの子らはシバとデダンである。
अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
33 ミデアンの子らはエパ、エペル、ヘノク、アビダ、エルダア。これらはみなケトラの子孫である。
मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
34 アブラハムはイサクを生んだ。イサクの子らはエサウとイスラエル。
अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
35 エサウの子らはエリパズ、リウエル、エウシ、ヤラム、コラ。
एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
36 エリパズの子らはテマン、オマル、ゼピ、ガタム、ケナズ、テムナ、アマレク。
एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।
37 リウエルの子らはナハテ、ゼラ、シャンマ、ミッザ。
रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।
38 セイルの子らはロタン、ショバル、ヂベオン、アナ、デション、エゼル、デシャン。
सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
39 ロタンの子らはホリとホマム。ロタンの妹はテムナ。
लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।
40 ショバルの子らはアルヤン、マナハテ、エバル、シピ、オナム。ヂベオンの子らはアヤとアナ。
शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।
41 アナの子はデション。デションの子らはハムラン、エシバン、イテラン、ケラン。
अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।
42 エゼルの子らはビルハン、ザワン、ヤカン。デシャンの子らはウズとアラン。
एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
43 イスラエルの人々を治める王がまだなかった時、エドムの地を治めた王たちは次のとおりである。ベオルの子ベラ。その都の名はデナバといった。
इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।
44 ベラが死んで、ボズラのゼラの子ヨバブが代って王となった。
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
45 ヨバブが死んで、テマンびとの地のホシャムが代って王となった。
योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
46 ホシャムが死んで、ベダテの子ハダデが代って王となった。彼はモアブの野でミデアンを撃った。彼の都の名はアビテといった。
हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
47 ハダデが死んで、マスレカのサムラが代って王となった。
हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।
48 サムラが死んで、ユフラテ川のほとりのレホボテのサウルが代って王となった。
सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
49 サウルが死んで、アクボルの子バアル・ハナンが代って王となった。
शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
50 バアル・ハナンが死んで、ハダデが代って王となった。彼の都の名はパイといった。彼の妻はマテレデの娘であって、名をメヘタベルといった。マテレデはメザハブの娘である。
अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।
51 ハダデも死んだ。エドムの族長は、テムナ侯、アルヤ侯、エテテ侯、
हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,
52 アホリバマ侯、エラ侯、ピノン侯、
प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
53 ケナズ侯、テマン侯、ミブザル侯、
प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
54 マグデエル侯、イラム侯。これらはエドムの族長である。
प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।

< 歴代誌Ⅰ 1 >