< תהילים 133 >
שיר המעלות לדוד הנה מה טוב ומה נעים שבת אחים גם יחד׃ | 1 |
हेर, दाजुभाइका निम्ति एकसाथ मिलेर बस्नु कति असल र सुखद कुरा हो ।
כשמן הטוב על הראש ירד על הזקן זקן אהרן שירד על פי מדותיו׃ | 2 |
यो शिरमा लगाएको असल तेलजस्तो हो जुन दाह्रीतिर, हारूनकै दाह्रीतिर बगेर झर्छ र त्यसपछि यो तिनको वस्त्रको कठालोसम्म झर्छ ।
כטל חרמון שירד על הררי ציון כי שם צוה יהוה את הברכה חיים עד העולם׃ | 3 |
यो हेर्मोन डाँडाको शीतजस्तो हो जुन सियोन पर्वतमाथि झर्छ । किनकि परमप्रभुले त्यहाँ आशिष्— सदासर्वदाको जीवनलाई आज्ञा दिनुभयो ।