< 歷代志上 8 >

1 便雅憫的長子比拉,次子亞實別,三子亞哈拉,
बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,
2 四子挪哈,五子拉法。
नोहा र रफाका थिए ।
3 比拉的兒子是亞大、基拉、亞比忽、
बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
4 亞比書、乃幔、亞何亞、
अबीशू, नामान, अहोह,
5 基拉、示孚汛、戶蘭。
गेरा, शपूपान र हुराम थिएन ।
6 以忽的兒子作迦巴居民的族長,被擄到瑪拿轄;
एहूदका सन्‍तानहरू जो मानहतमा बसाइँ सर्न बाध्य पारिएका गेबाका बासिन्‍दाहरूका पुर्खाका घरानाहरूका मुखियाहरू यि नै थिए:
7 以忽的兒子乃幔、亞希亞、基拉也被擄去。基拉生烏撒、亞希忽。
नामान, अहियाह र गेरा । गेराले तिनीहरूलाई सर्ने बेलामा डोर्‍याएका थिए । तिनी उज्‍जा र अहीहूदका पिता थिए ।
8 沙哈連休他二妻戶伸和巴拉之後,在摩押地生了兒子。
आफ्‍ना पत्‍नीहरू हुशीम र बारासित सम्‍बन्‍ध-बिच्‍छेद गरेपछि मोआब देशमा सहरेम छोराछोरीका पिता बने ।
9 他與妻賀得同房,生了約巴、洗比雅、米沙、瑪拉干、
सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,
10 耶烏斯、沙迦、米瑪。他這些兒子都是族長。
यूस, साकिया र मिर्माका पिता बने । आ-आफ्ना पिताका घरानाहरूका मुखिहरू, अर्थात् तिनका छोराहरू यि नै थिए ।
11 他的妻戶伸給他生的兒子有亞比突、以利巴力。
तिनी हुशीमबाट पहिले नै अबीतूब र एल्‍पालका पिता भइसकेका थिए ।
12 以利巴力的兒子是希伯、米珊、沙麥。沙麥建立阿挪和羅德二城與其村莊。
एल्‍पालका छोराहरू एबेर, मिशाम र शेमेद थिए (जसले ओनो र लोदोलाई ती वरिपरिका गाउँहरूसहित निर्माण गरे) ।
13 又有比利亞和示瑪是亞雅崙居民的族長,是驅逐迦特人的。
बरीआ र शेमा पनि त्‍यहाँ थिए । तिनीहरू गातका बासिन्‍दाहरूलाई निकालेर अय्‍यालोनमा बस्‍नेहरूका पिताहरूका घारानाका मुखियाहरू थिए ।
14 亞希約、沙煞、耶利末、
बरीआका छोराहरू यि नै थिएः अहियो, शाशक, यरेमोत,
15 西巴第雅、亞拉得、亞得、
जबदियाह, आराद, एदेर,
16 米迦勒、伊施巴、約哈都是比利亞的兒子。
मिखाएल, यिश्‍पा र योहा बरीआका छोराहरू थिए ।
17 西巴第雅、米書蘭、希西基、希伯、
एल्पालका छोराहरू यि नै थिएः जबदियाह, मशुल्‍लाम, हिज्‍की, हेबेर,
18 伊施米萊、伊斯利亞、約巴都是以利巴力的兒子。
यिश्‍मरै, यिज्‍लीअ, र योबाब थिए ।
19 雅金、細基利、撒底、
शिमीका छोराहरू यि नै थिएः याकीम, जिक्री, जब्‍दी,
20 以利乃、洗勒太、以列、
एलीएनै, सिल्‍लतै, एलीएल,
21 亞大雅、比拉雅、申拉都是示每的兒子。
अदायाह, बरायाह र शिम्रात थिए ।
22 伊施班、希伯、以列、
शाशकका छोराहरू यि नै थिएः यिश्‍पान, एबेर, एलीएल,
23 亞伯頓、細基利、哈難、
अब्‍दोन, जिक्री, हानान,
24 哈拿尼雅、以攔、安陀提雅、
हनन्‍याह, एलाम, अन्‍तोतियाह,
25 伊弗底雅、毗努伊勒都是沙煞的兒子。
यिपदिया र पनूएल ।
26 珊示萊、示哈利、亞他利雅、
यरोहामका छोराहरू यि नै थिएः शम्‍शरै, सहर्याह, अतल्‍याह,
27 雅利西、以利亞、細基利都是耶羅罕的兒子。
यारेश्‍याह, एलिया र जिक्री ।
28 這些人都是著名的族長,住在耶路撒冷。
यिनीहरू आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू र यरूशलेममा बस्‍नेहरूका मुख्‍य मानिसहरू थिए ।
29 在基遍住的有基遍的父親耶利。他的妻名叫瑪迦;
गिबोनका पिता यीएलचाहिं गिबोनमा बस्‍थे, तिनकी पत्‍नीको नाउँ माका थियो ।
30 他長子是亞伯頓。他又生蘇珥、基士、巴力、拿答、
तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,
31 基多、亞希約、撒迦、米基羅。
गदोर, अहियो, र जेकेर, थिए ।
32 米基羅生示米暗。這些人和他們的弟兄在耶路撒冷對面居住。
यीएलका अर्का छोरा मिक्‍लोत थिए, जो शिमाहका पिता भए । तिनीहरू पनि यरूशलेममा आफ्‍ना आफन्तहरूका नजिक बस्‍थे ।
33 尼珥生基士;基士生掃羅;掃羅生約拿單、麥基舒亞、亞比拿達、伊施‧巴力。
नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।
34 約拿單的兒子是米力‧巴力;米力‧巴力生米迦。
जोनाथनका छोरा मरीब्‍बाल थिए । मरीब्बाल मीकाका पिता थिए ।
35 米迦的兒子是毗敦、米勒、他利亞、亞哈斯;
मीकाका छोराहरू पीतोन, मेलेक, तारे र आहाज थिए ।
36 亞哈斯生耶何阿達;耶何阿達生亞拉篾、亞斯瑪威、心利;心利生摩撒;
आहाज यहोअदाका पिता बने । यहोअदा आलेमेत, अज्‍मावेत र जिम्रीका पिता थिए । जिम्री मोसका पिता थिए ।
37 摩撒生比尼亞;比尼亞的兒子是拉法;拉法的兒子是以利亞薩;以利亞薩的兒子是亞悉。
मोस बिनेका पिता थिए । बिने रफाहका पिता थिए । रफाह एलासाका पिता थिए । एलासा आसेलका पिता थिए ।
38 亞悉有六個兒子,他們的名字是亞斯利干、波基路、以實瑪利、示亞利雅、俄巴底雅、哈難。這都是亞悉的兒子。
आसेलका छ छोराहरू थिएः अज्रीकाम, बोकरू, इश्‍माएल, शार्याह, ओबदिया र हानान । यी सबै आसेलका छोराहरू थिए ।
39 亞悉兄弟以設的長子是烏蘭,次子耶烏施,三子是以利法列。
तिनका भाइ एशेकका छोराहरू जेठा ऊलाम, माहिला येऊश र कान्‍छा एलीपेलेत थिए ।
40 烏蘭的兒子都是大能的勇士,是弓箭手,他們有許多的子孫,共一百五十名,都是便雅憫人。
ऊलामका छोराहरू योद्धाहरू र धनुर्धारीहरू थिए । तिनीहरूका धेरै, जम्‍मा १५० जना छोराहरू र नातिहरू थिए । यी सबै जना बेन्‍यामीनका सन्‍तानहरू थिए ।

< 歷代志上 8 >