< १ इतिहास 1 >

1 आदम, शेत, एनोश,
אדם שת אנוש
2 केनान, महलालेल, येरेद,
קינן מהללאל ירד
3 हनोक, मतूशेलह, लेमेक ।
חנוך מתושלח למך
4 नोआका छोराहरू शेम, हाम र येपेत थिए ।
נח שם חם ויפת
5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।
בני יפת--גמר ומגוג ומדי ויון ותבל ומשך ותירס
6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।
ובני גמר--אשכנז ודיפת ותוגרמה
7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।
ובני יון אלישה ותרשישה כתים ורודנים
8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।
בני חם--כוש ומצרים פוט וכנען
9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
ובני כוש--סבא וחוילה וסבתא ורעמא וסבתכא ובני רעמא שבא ודדן
10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।
וכוש ילד את נמרוד הוא החל להיות גבור בארץ
11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,
ומצרים ילד את לודיים (לודים) ואת ענמים ואת להבים--ואת נפתחים
12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
ואת פתרסים ואת כסלחים אשר יצאו משם פלשתים--ואת כפתרים
13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।
וכנען ילד את צידון בכרו--ואת חת
14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,
ואת היבוסי ואת האמרי ואת הגרגשי
15 हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,
ואת החוי ואת הערקי ואת הסיני
16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।
ואת הארודי ואת הצמרי ואת החמתי
17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।
בני שם--עילם ואשור וארפכשד ולוד וארם ועוץ וחול וגתר ומשך
18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।
וארפכשד ילד את שלח ושלח ילד את עבר
19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
ולעבר ילד שני בנים שם האחד פלג כי בימיו נפלגה הארץ ושם אחיו יקטן
20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,
ויקטן ילד את אלמודד ואת שלף ואת חצרמות ואת ירח
21 हदोरम, ऊजाल, दिक्‍ला,
ואת הדורם ואת אוזל ואת דקלה
22 ओबाल, अबमाएल, शेबा,
ואת עיבל ואת אבימאל ואת שבא
23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
ואת אופיר ואת חוילה ואת יובב כל אלה בני יקטן
24 शेम, अर्पक्षद, शेलह,
שם ארפכשד שלח
25 एबेर, पेलेग, रऊ,
עבר פלג רעו
26 सरूग, नाहोर, तेरह,
שרוג נחור תרח
27 अब्राम जो अब्राहाम थिए ।
אברם הוא אברהם
28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।
בני אברהם--יצחק וישמעאל
29 तिनीहरूका सन्‍तान यी नै हुन्‌: इश्‍माएलका जेठा नबायोत, त्‍यसपछि केदार, अदबेल, मिब्‍साम,
אלה תלדותם בכור ישמעאל נביות וקדר ואדבאל ומבשם
30 मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,
משמע ודומה משא חדד ותימא
31 यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।
יטור נפיש וקדמה אלה הם בני ישמעאל
32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
ובני קטורה פילגש אברהם ילדה את זמרן ויקשן ומדן ומדין--וישבק ושוח ובני יקשן שבא ודדן
33 मिद्यानका छोराहरू एपा, एपेर, हानोक, अबीदा र एल्‍दा थिए । यी सबै कतूराका सन्‍तान थिए ।
ובני מדין עיפה ועפר וחנוך ואבידע ואלדעה כל אלה בני קטורה
34 अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।
ויולד אברהם את יצחק בני יצחק עשו וישראל
35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।
בני עשו--אליפז רעואל ויעוש ויעלם וקרח
36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।
בני אליפז--תימן ואומר צפי וגעתם קנז ותמנע ועמלק
37 रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।
בני רעואל--נחת זרח שמה ומזה
38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।
ובני שעיר לוטן ושובל וצבעון וענה ודישן ואצר ודישן
39 लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।
ובני לוטן חרי והומם ואחות לוטן תמנע
40 शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।
בני שובל עלין ומנחת ועיבל שפי ואונם ובני צבעון איה וענה
41 अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।
בני ענה דישון ובני דישון חמרן ואשבן ויתרן וכרן
42 एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
בני אצר בלהן וזעון יעקן בני דישון עוץ וארן
43 इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।
ואלה המלכים אשר מלכו בארץ אדום לפני מלך מלך לבני ישראל בלע בן בעור ושם עירו דנהבה
44 बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
וימת בלע וימלך תחתיו יובב בן זרח מבצרה
45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
וימת יובב וימלך תחתיו חושם מארץ התימני
46 हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
וימת חושם וימלך תחתיו הדד בן בדד המכה את מדין בשדה מואב ושם עירו עיות (עוית)
47 हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।
וימת הדד וימלך תחתיו שמלה ממשרקה
48 सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
וימת שמלה וימלך תחתיו שאול מרחבות הנהר
49 शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
וימת שאול וימלך תחתיו בעל חנן בן עכבור
50 अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।
וימת בעל חנן וימלך תחתיו הדד ושם עירו פעי ושם אשתו מהיטבאל בת מטרד בת מי זהב
51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,
וימת הדד ויהיו אלופי אדום אלוף תמנע אלוף עליה (עלוה) אלוף יתת
52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
אלוף אהליבמה אלוף אלה אלוף פינן
53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
אלוף קנז אלוף תימן אלוף מבצר
54 प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
אלוף מגדיאל אלוף עירם אלה אלופי אדום

< १ इतिहास 1 >